सोमवार बिहानबाट जाडो बढ्यो, जनजिवन प्रभावित

रबिन्द्र प्रजापति, मंसिर ०५ गते रौतहट ।सोमवार बिहानबाट बढेको जाडोका कारण रौतहट सहित मध्य तराईको जनजिवन प्रभावित भएको छ ।विहानै देखी बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ । शितलहरका कारण जिल्लाका प्रमुख व्यापारीक बजारमा चहल पहल कम भएको छ । जाडोले विपन्न परिवार मारमा परेका छन् ।बाक्लो हुस्सु र चिसो हावासँगै सुरु … Continue reading सोमवार बिहानबाट जाडो बढ्यो, जनजिवन प्रभावित